अर्जुनधारा र विल्भरह्याम्पटन सिटी लण्डनबीच भगिनी सम्बन्ध विस्तार

लन्डन । अर्जुनधारा नगरपालिका र संयुक्त अधिराज्य बेलायतको विल्भरह्याम्पटन सिटी काउन्सिलबीच ‍‌‍‌‍औपचारिकरुपमा भगिनी सम्बन्ध स्थापना भएको छ ।औपचारिकरुपमा बिहीबार पूर्वी नेपालको अर्जुनधारा नगरपालिकासँग विल्भरह्याम्पटन सिटी लण्डनको मित्रता सम्झौता भएको हो।सम्झौतामा भनिएको छ, ‘यो कदम भनेको दुवै पक्षहरूको फाइदाको लागि सामाजिक, सांस्कृतिक, शैक्षिक र पर्यटन हितलाई बढावा दिन र प्राविधिक सहयोगको प्रोत्साहन गर्न दुई शहरहरू बीचको … Continue reading अर्जुनधारा र विल्भरह्याम्पटन सिटी लण्डनबीच भगिनी सम्बन्ध विस्तार